अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान ४.८७ प्रतिशतमा सीमित, कसरी गर्ने लगानीकर्ता आकर्षित?
नेपालको अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान हरेक वर्ष घट्दो क्रममा देखिएको छ। कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ प्रयोग वा प्रशोधन गरेर मालवस्तु उत्पादन गर्ने उद्योगहरू उत्पादनमूलक उद्योगमा पर्छन्। यस्ता उद्योगको उत्पादन बढाउँदै जादा रोजगारी बढाउन र व्यापार सन्तुलन कायम गर्न...