'सरकारले घरेलु श्रमिकहरूको तथ्यांक राख्नुपर्छ'
सरकारले घरेलु श्रमिकहरूको पञ्जिकरण गर्नुपर्ने आवश्यकता सरोकारवालाहरूले औँल्याएका छन्। सोमबार युवालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवालाहरूले घरेलु श्रमिकहरूको आधारभूत हकअधिकार पनि सुनिश्चत नभएको बताएका हुन्। कार्यक्रममा बोल्दै श्रमिक र श्रम सम्बन्धी जानकार मिना पौडेलले घरेलु श्रमिकहरूको हकअधिकार सुनिश्चितताका लागि...