रास्वपाका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा गरे पत्राचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्राचार गरेका छन्। पत्राचार गर्नेहरूमा उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा...