बुटवलमा सट्टेबाज गर्ने १३ भारतीय नागरिक पक्राउ
बुटवलमा सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीयलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए उनका अनुसार पछिल्लो समय बुटवलको कालिकानगर होराइजन चोकस्थित शिवशंकर पथमा रहेको...