सहकारीको पैसा घरजग्गामा केन्द्रित हुँदा लघु उद्यमको विकास हुन सकेन– मन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सहकारीले तल्लो तहको धेरै पैसा उठाएर घरजग्गामा लगानी गर्दा लघु उद्यमको विकास हुन नसकेको बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको 'मेकइन नेपाल, स्वदेशी समिट २०२४' मा मन्त्री भण्डारीले यस्तो बताएका हुन्। उनले रोजगारी...