जानवी कपूरले बिहे गरेको चर्चा, दिइन् यस्तो प्रतिक्रिया
भारतीय अभिनेत्री जानवी कपूरको बिहे भएको भन्दै सामाजिक सञ्जालहरूमा चर्चा बढेको छ। जानवी हालै शिखर पहाडियासँग तिरूपति बालाजी मन्दिर पुगेकी थिइन्। यसपछि उनीहरूको बिहेको चर्चा चल्न थालेको हो। शिखर र उनीबीच प्रेम सम्बन्ध रहेको चर्चा छ। जानवीले केही समययता आफ्नो घाँटीमा...