सुन प्रकरणमा प्रहरी र कर्मचारीलाई कारबाही सिफारिस गर्न बनेको समितिले बुझायो प्रतिवेदन
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले प्रहरी र कर्मचारीहरूलाई कारबाहीका लागि सिफारिस गरिएको सम्बन्धमा कार्यान्वयन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ। प्रतिवेदनको कार्यान्वयन गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय कानुन शाखाका प्रमुख सहसचिव भरतमणि रिजालको संयोजकत्वमा...