आज काठमाडौंका यी क्षेत्रमा हुँदैन बिजुली
काठमाडौं । २३ गतेदेखि काठमाडौं उपत्यकामा अवरुद्ध हुँदै आएको विद्युत् आपूर्ति आज पनि जारी रहनेछ । विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले चार घण्टा विद्युत् कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । Advertisement विद्युत् बिहान ११ बजेदेखि दिउँसो...