आमा तिमी...
आमा सपना नै सुन्दर लाग्ने मलाईत्यो सपनाहरूभन्दा धेरै सुन्दर लाग्नेबिपना हौ तिमीथाकेको शरीरलाई चाहिने आराम रदुःख बिसाउन चाहिने चौतारी हौ तिमीतिमी छौ र त जीवन रमाइलो छजीवनका प्रत्येक दिन रमाइला छन्तिमी छौ र त मेरो पुरै संसार उज्यालो छतिम्रो यादले नै...