सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भाग र मधेसमा तीन दिन तातो हावा चल्ने सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भाग र मधेसमा आगामी तीन दिन तातो हावा चल्न सक्ने पूर्वानुमान गरेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस...