विद्युत् आयात १८ प्रतिशतले घट्यो, साढे ४ महिनामा आयो ११ अर्बको भारतीय बिजुली
काठमाडौं । नेपालले चालु आर्थिक बर्ष २०८०–८१ को चैत मसान्तसम्म भारतबाट १० अर्ब ९३ करोड ७८ लाख रुपियाँको विद्युत् आयात गरेको छ । हिउँदका कारण खोलामा पानी कम भएर स्वदेशी उत्पादन घटेपछि नेपाल विद्यत् प्राधिकरणले मंसिर २१ गतेबाट भारतदेखि बिजुली...