फेसबुकको जागिर छाडेर स्वदेश, स्वदेशमै रहेर फोब्सको सुचिमा पर्न सफल
काठमाडौं । बिहान श्रीया गिरीको निद्रा पनि राम्रोसँग खुलेको थिएन् । मोवाइलमा इमेलको नोटिफिकेशन देखियो । आँखा मिच्दै उनले इमेल हेरिन् । त्यो इमेल हेरेपछि एकछिन श्रीया आश्चर्यमा परिन् । इमेल थियो फोब्स म्यागाजिनको । श्रीयालाई विश्व प्रसिद्ध फोब्स म्यागाजिनले एसियाकै ३०...