नबिल बैंकको सिइओमा पुनः ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त
नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगानालाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको छ। बुधबार बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुंगानालाई २०८१ साल असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा...