सत्तामा बस्नेहरूले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैनः प्रदीप पौडेल
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै पौडेलले सत्तापक्षले प्रश्न नभई जवाफ दिनुपर्ने बताएका हुन्। ‘काँग्रेसको काम प्रश्न गर्ने हो, हामीले प्रश्न गर्यौं। सत्ताको काम उत्तर दिने...