बेलायत र नेपालबीच व्यापार वृद्धि हुन्छ: प्रधानमन्त्री सुनक
बेलायत । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायत र नेपालबीच व्यापार वृद्धि हुने र निजी लगानी पनि बढ्ने बताएका छन् । नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न मैत्री सम्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा लन्डनस्थित बेलायतको प्रधानमन्त्री...