कांग्रेसले संसदमा उठायो कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारीको विषय
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको विषय संसद बैठकमा उठाएको छ। मंगलबार प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले सांसद बद्री पाण्डेलाई बोल्न समय दिए।...