प्रभु बैंकको ६.५६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न शेयरधनीहरूको नाममा रहेको ६ लाख ५६ हजार २३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । Advertisement यस शेयरमा जोकोही व्यक्ति वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् ।...