निजी क्षेत्रको लगानीलाई बाटो देखाउने गरी बजेट ल्याउनु पर्छः पूर्वअर्थ सचिव खनाल
पूर्वअर्थ सचिव रामेश्वर खनालले निजी क्षेत्रको लगानीलाई बाटो देखाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सुझाव दिएका छन्। शुक्रबार बिजमान्डु डटकमले राखेको पूर्वबजेट छलफलमा उनले निजी क्षेत्रलाई लगानी गर्न बाटो देखाउने गरी बजेट ल्याउन आवश्यक रहेको बताएका हुन्। सरकारले रणनीतिक...