विद्युत प्रशारण, व्यापार र वितरणमा निजी क्षेत्रलाई अनुमति दिनु पर्ने माग
काठमाडौं । निजी क्षेत्रले विद्युत प्रशारण, व्यापार, वितरण र हाइड्रोजन उत्पादनमा सरकारले निजी क्षेत्रलाई अनुमति दिनुपर्ने माग गरेको छ । शुक्रवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईप्पान) का २२औं वार्षिक साधरण सभामा बोल्दै उद्योगी व्यवसायीहरुले निजी क्षेत्रलाई सरकारले विद्युत उत्पादन मात्रै...