नारायणकाजीको सम्पत्ति: छैन घरघडेरी, खातामा एक लाख २२ हजार
सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। त्यसअनुसार मंगलबार सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी...