एकीकृत समाजवादीका मन्त्री धनबहादुर बुढाको सात वटा घर
एकीकृत समाजवादीका मन्त्री धनबहादुर बुढाले सम्पत्ति विवरणमा सात वटा घर देखाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरणमा सहरी विकास मन्त्री धनबहादुर बुढाको डोल्पाको ठूली भेरी नगरपालिका वडा नम्बर ३ मा...