लगानी सहजीकरणसम्बन्धी अध्यादेश पेस
काठमाडौं । राष्ट्रिय सभाको मंगलबारको बैठकमा लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नेसम्बन्धी अध्यादेश पेस भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच सञ्चालित बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गरेका हुन् । ...