अर्जुन कपूरको यो डिजास्टर फिल्म, जसले करियरमै लाग्यो धक्का
बलिउड अभिनेता अर्जुन कपूर पछिल्लो केही वर्षदेखि आफ्नो एक हिट फिल्मको पर्खाइमा छन्। सन् २०१८ मा अर्जुन कपूरको एक फिल्म रिलिज भएको थियो। जुन फ्लप भएपछि उनको करियरमा धक्का लाग्यो। त्यतिबेलादेखि उनको एक फिल्म पनि हिट भएको छैन। त्यो फिल्म हो– नमस्ते...