कोशीमा थपिए ७ जना मन्त्री र दुई राज्यमन्त्री
काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डल विस्तार गरेका छन्। शुक्रबार कार्कीले ७ जना मन्त्री र २ राज्यमन्त्रीसहित सरकार विस्तार गरेका हुन्। विस्तारित मन्त्रिमण्डलमा एमाले र माओवादी सांसदहरू सामेल छन्। जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर नियुक्त भएका छन्। आर्थिक...