'करिम' गीत कोरेर गल्ती गरेछु कि भन्ने महशुस भएको छः प्रकाश दुतराज
गायक एवं सर्जक प्रकाश दुतराजले बादी समुदायको मन दुखाउने आफ्नो उद्देश्य नरहेको बताएका छन्। पछिल्लो गीत 'करिम' लाई लिएर सामाजिक सञ्जालमा आलोचना समेत भएपछि उनले सो कुरा बताएका हुन्। फेसबुकमा स्टाटस लेख्दै प्रकाशले विभिन्न पुस्तक, उपन्यास, भिडिओ तथा अडिओ र...