राजनराज र मिलनको स्वरमा 'परिचय पाउँ न हजुरको' (भिडिओ)
सर्जक एवं गायक राजनराज शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन्। शनिबार सार्वजनिक 'परिचय पाउँ न हजुरको' गीतमा उनीसँगै गायिका मिलन नेवारको स्वर छ। रोमान्टिक शैलीको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता गम्भीर बिष्टको अभिनय एवं नृत्य छ। यसको शब्द एवं संगीत पनि...