काठमाडौंमा आज कहाँ-कहाँ हुँदै बिजुली ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौं उपत्यकामा आज पनि (जेठ ६ गते) विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले रत्नपार्क वितरण केन्द्रअन्तर्गको विद्युतीय लाइन भूमिगत गर्ने प्रयोजनका लागि दैनिक ६ घण्टा बिजुली कटौती गर्न लागेको हो । ...