सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३७.७३ अर्बको ट्रेजरी बिल जारी गर्ने
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार (जेठ ८ गते) ३७ अर्ब ७३ करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले ३७ अर्ब ७३ करोड रुपियाँमध्ये ३२ अर्ब ७३ करोड रुपियाँबराबरको ट्रेजरी बिल नवीकरण र ५ अर्बको नयाँ...