नवीकरणीय ऊर्जा कोषले माग्यो सचिवालय प्रमुख, के–के चाहिन्छ योग्यता ?
काठमाडौं । केन्द्रीय नवीकरणीय ऊर्जा कोषले दरखास्त आह्वान गरेको छ । कोषले सचिवालय प्रमुख पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । Advertisement सचिवालय प्रमुख पदका लागि मान्याप्राप्त विश्वद्यिालयबाट अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, बैंकिङ विषयमा कम्तीमा स्नातकोत्तर...