जंगलको जग्गा व्यक्तिको नाममा पुर्याएको भन्दै मालपोल कार्यालय प्रमुखसहित ८ जनाविरूद्ध मुद्दा
कैलालीको मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा ८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। तत्कालीन प्रमुख मोहन स्नेही रसाइली, नायब सुब्बा अग्नीबहादुर...