संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंग्याउन फेरि बस्यो कार्यदल
सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना छानबिन गर्न गठित संसदीय समितिको कार्यादेशबारे छलफल गर्न कार्यदलको बैठक पुनः बसेको छ। कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएको हो। यसअघि कार्यदल बैठक बिहान साढे ८ देखि दिउँसो २...