चार महिना पिछा गरेर प्रहरीले समात्यो सुन कारोबारी
प्रहरीले चार महिनासम्म पछ्याएर सुन कारोबारी समूहलाई नियन्त्रणमा लिएको छ। एक किलो सात सय ६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सात जना कारोबारीलाई नियन्त्रणमा लिई शुक्रबार सार्वजनिक गरेको हो। सुन कारोबारी...