'जनयुद्धका मणि थापा, सिंहदरबारका मणि थापा'
अचेल प्रतिनिधिसभा विघटनविरुद्ध संघीय राजधानी काठमाडौँमा दिनहुँ प्रदर्शन भइरहेका छन्। ती कार्यक्रमहरुमा निरन्तर देखिने एक पात्र हुन् जनगायक प्रदीप देवान। एउटा गितार भिरेर देवान सडक-सडकमा पुग्छन् अनि गीतबाट प्रदर्शनकारीमा ऊर्जा भरिरहन्छका। न्याय, स्वतन्त्रता अनि परिवर्तनका कुरा गीतमार्फत उनी आफ्ना कुरा अभिव्यक्त गर्छन्। उनले प्राय गाइरहने...