राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा. शिवहरि श्रेष्ठ नियुक्त
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सीईओमा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिको आज बसेको बैठकले काठमाडौं महानगरपालिका ९ निवासी श्रेष्ठलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव डा. सिर्जना पन्तले बताइन् । ...