वेस्ट इन्डिज ‘ए’ विरूद्ध प्रतिस्पर्धाअघि कप्तान रोहित भन्छन्- उत्कृष्ट मध्येको टिमसँग खेल्दैछौं
आइसिसी टी-२० विश्वकप २०२४ को तयारी स्वरूप नेपालले शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजको ‘ए’ टिमसँग पाँच खेलको टी-२० सिरिज खेल्दैछ। सिरिजअघि शुक्रबार गरिएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरूद्ध खेल्नु नेपालका लागि अवसर भएको बताए। उनले ओमानमा सम्पन्न...