डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत
काठमाडौं । मंगलबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपियाँ मूल्य घटाएको हो । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत छ । Advertisement यता, हवाई...