राशिफलः आज (वैशाख १९) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको १९ गते बुधबार, वैशाख कृष्णपक्षको अष्टमी तिथि । आज अन्तर्राष्ट्रिय मजदुर दिवस । मेष सकारात्मक बेला रहेको छ । भाग्यका दरिलो साथ भएकाले आँटेका कामहरु पुरा हुने तर्फ जाने छन् ।...