महासंघको पहलमा स्थापना हुने १० अर्बको ‘इन्भेष्टमेन्ट कम्पनी’ आईपीओमा जाँदैन्ः ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघको पहलमा १० अर्ब बराबरको ‘इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्न लागिएको बताएका छन् । बुधवार नेपाल घरजग्गा तथा आवास विकास संघको १७ औं साधारण सभामा उनले पुँजी अभावका कारण धेरै आयोजना र...