जेम्स र मोक्षदाको जित
जयकुमार नाथ साह मेमोरियल यू-१६ अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको दोस्रो दिन जेम्स स्कुल र मोक्षदा स्कुलले जित हात पारेका छन्। मुलपानी मैदानमा भएको खेलमा जेम्सले केएमसी स्कुललाई २ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको जेम्सले ५ विकेटको क्षतिमा १४४ रन जोड्यो। ...