मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीकी आलेलाई मन्त्री बनाए, दिएनन् जिम्मेवारी
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सत्तारूढ नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री भएकी रमा आलेलाई मन्त्रालयको जिम्मेवारी दिएका छैनन्। गत चैत २० गते सांसद आलेलाई विनाविभागीय मन्त्री नियुक्त गरे पनि एक महिनासम्म उनलाई मन्त्रालयको जिम्मेवारी नदिइएको हो। सत्तारूढ दलहरूले मन्त्रालय संख्या...