म्युजिक भिडिओका मोडलहरू धमाधम फिल्ममा
म्युजिक भिडिओलाई खुड्किलो बनाएर फिल्मको यात्रा तय गरेका अभिनेत्रीहरू थुप्रै छन्। यतिबेला पनि म्युजिक भिडिओमा रूचाइएका केही मोडलहरूले फिल्मको यात्रा सुरू गर्दैछन्। मोडलिङ करिअर सुरू गरेको छोटो समयमै धेरैको नजरमा परेकी मोडल सनिशा भट्टराई छिट्टै फिल्ममा डेब्यु गर्दैछिन्। चर्चित अभिनेता...