यातायातका कर्मचारीलाई प्रधानमन्त्रीले सोधे- नक्कली लाइसेन्स वितरणको कुरा के हो?
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन्। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार विभागका अधिकारीहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली...