आज काठमाडौंमा कहाँ-कहाँ जाँदैछ बिजुली ?
काठमाडौं । आज काठमाडौं उपत्यकामा चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुँदै छ । विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले दैनिक चार घण्टा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । Advertisement विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म...