करीना, तब्बू र कृतिको फिल्म 'क्रूू' को सिक्वेल बन्ने
बलिउड अभिनेत्री करीना कपूर, तब्बू र कृति सेनन अभिनीत फिल्म 'क्रू' सुपरहिट भयो। यो फिल्म बक्स अफिसमा सफल भएसँगै दोस्रो पार्ट बन्ने भएको छ। यसको पुष्टी अभिनेत्री करीना कपूरले गरेकी हुन्। 'मेरो अनुसार यो फिल्म सिक्वेल बन्नुपर्छ। यस फिल्मले महिलालाई आफ्नो...