मेक इन नेपाल–स्वदेशी सम्मेलनले जारी गर्यो ३५ बुँदे घोषणापत्र
नेपाल उद्योग परिसंघले तेस्रो संस्करणको मेक इन नेपाल–स्वदेशी सम्मेलनबाट ३५ बुँदे घोषणापत्र जारी गरेको छ। नेपाल सरकारसँगको सहकार्य गरेको सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि र सबल अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने गरी घोषणापत्र जारी गरिएको परिसंघले जनाएको छ। परिसंघले तीन वर्षअघि प्रतिस्पर्धी...