नेपाली सेनाले माग्यो पण्डितदेखि प्राविधिकसम्म, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । नेपाली सेनाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना गर्दै नेपाली सेनाले पण्डितदेखि प्राविधिक, हवाई र विविध सेवातर्फ रिक्त रहेका १४७ पदमा आवेदन माग गरेको हो । Advertisement आवेदन तोकिएका पदअनुसार अन्तिम मिति...