कोइरालो र च्याउको भाउ बढ्यो, आज कालिमाटीमा तरकारीको थोक मूल्य कति ?
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोइरालो र कन्य च्याउको भाउ बढेको छ । यस दिन कोइरालो प्रतिकिलो २७५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो यस्तो मूल्य २२५ रुपियाँ थियो । बिहीबारको तुलनामा ५० रुपियाँ बढेको हो । ...