रियल स्टेट सम्मेलन हुँदै
नेपाल जग्गा तथा आवास विकास महासंघले रियल स्टेट सम्मेलन-२०२४ आयोजना गर्ने भएको छ। होटल हिमालयमा आगामी आइतबार र सोमबार दुई दिन उक्त सम्मेलन हुने महासंघले जनाएको छ। सम्मेलनमा घरजग्गासँग सम्बन्धित स्वदेशी र विदेशी गरी दुई सय जना सहभागी हुनेछन्। 'विश्व परिदृश्यमा...