सप्तरीको महदेवामा आगलागी हुँदा जले एक सय बढी घर
सप्तरीको एउटा बस्तीमा भिषण आगलागी भएको छ। महदेवा गाउँपालिका-१ स्थित चिम्टी टोलमा आगलागी हुँदा एक सय बढी घर जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुंडिराज न्यौपानेले जानकारी दिए। उनका अनुसार दिउँसो साढे तीनबजे लागेको आगो अझै निभेको छैन। ‘आगो अहिले...