गुहेश्वरी मर्चेण्टले शुरु गर्यो क्यूआर टेलर सुविधा
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले डिजिटल कारोबारको माध्यमवाट ग्राहकहरुलाई नगद भुक्तानीमा थप सहज गराउने उद्देश्यले क्यूआर टेलर सुविधा शुरु गरेको छ । संस्थाका अध्यक्ष युवराज भण्डारीले आज एक समारोहका बीच उक्त सेवा उद्घाटन गर्नु भएको हो ।...